नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3869 · वि.सं. २०४६
नि.नं. 3869 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
§ कुनै अंशियार बीच बण्डा गर्नु पर्ने कुनै सम्पत्ति नभए त्यस्ता अंशियार छुट्टी भिन्न हुँदा कानुनी व्यवस्था बमोजिम बण्डापत्र खडा गर्नु पर्ने कुनै अवस्था रहने देखिन नआएकोले यस्तो अवस्थामा अंशियार बीच बण्डापत्र नभएको कारणबाट छुट्टी भिन्न भइसकेको छैन भन्न सकिने अवस्था नदेखिने । (प्रकरण नं. १०) § उखडा जग्गा सगोलमा कमाई आएको भए वादीका बाबुले आफ्नो नाउँमा दर्ता गराई लिन सक्नु पर्ने । (प्रकरण नं. १०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3869 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2046/05/28 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3869 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
