नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3867 · वि.सं. २०४६

नि.नं. 3867 — अंश माना चामल

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ आफूले पाएको बकसपत्रको नाताबाट मुद्दा सकार गर्ने यिनी विपक्षीको हकमा त्यति कुराको मात्र दैयादार भई दिन दिलाउन पर्ने मानिन्छ जति निजले बकसपत्रबाट पाएको हुन्छ । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3867
मुद्दाको विषयअंश माना चामल
निर्णय वर्ष / मिति2046/04/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3867
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्