नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3863 · वि.सं. २०४६

नि.नं. 3863 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ अदालतमा आई आफूले प्रहरीमा गरेको बयानलाई इन्कार गरे पनि प्रहरीमा सो बयान दवाव, धम्की वा प्रलोभनमा परेर गरेको भन्न नसकेबाट सो बयानलाई अन्यथा मान्न नसकिने । (प्रकरण नं. २६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3863
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2046/01/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3863
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्