नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3860 · वि.सं. २०४६

नि.नं. 3860 — हक कायम दर्ता नामसारी बदर चलन समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ जसले जुन कुराको जिकिर लिन्छ सो जिकिर प्रमाणित गर्ने भार उसैको हुने । (प्रकरण नं. १६) § अन्य प्रमाणको अभावमा नौ वर्ष पछि लिएको मृत्यु दर्ता प्रमाणको आधारमा मरेको भनी निष्कर्षमा पुग्न नमिल्ने । (प्रकरण नं. १७) § जुन ऐन अन्तर्गत वादीको दावी नै छैन सो ऐनको हदम्याद तर्फ हेर्नु पर्ने अवस्था नरहने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3860
मुद्दाको विषयहक कायम दर्ता नामसारी बदर चलन समेत
निर्णय वर्ष / मिति2046/04/30
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3860
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्