नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3856 · वि.सं. २०४६

नि.नं. 3856 — कीर्ते

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ विवादग्रस्त सही प्रतिवादीको नमुना हस्ताक्षरसँग भिड्छ भन्ने विशेषज्ञको रायकै आधारमा दस्तखत कीर्ते गरेमा पूर्ण इन्कार रहेका यी प्रतिवादीलाई बुझिएका साक्षी सरजमीनले शंकासम्म व्यक्त नगरेको तथा अन्य तथ्ययुक्त ठोस सबूद प्रमाणबाट निजले नै कीर्ते गरेको भनी किटानी गर्न नसकिने यस अवस्थामा केवल शंकाकै भरमा दस्तखत यिनी प्रतिवादीले नै कीर्ते गरेको भनी यकिन मान्न मिल्ने अवस्था विद्यमान नहुने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3856
मुद्दाको विषयकीर्ते
निर्णय वर्ष / मिति2046/05/13
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3856
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्