नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3852 · वि.सं. २०४६

नि.नं. 3852 — निर्णय बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ वादीले मोहियानी हक खरीद गरेको लिखत अस्तित्वमा छँदाछँदै लिखत साक्षी भएको नाताले मात्रै उक्त जग्गामा वादीको मोहियानी हक टुटेको भनी मान्न नमिल्ने । (प्रकरण नं. १२) § गुठी संस्थानलाई मोहीको विवादमा निर्णय गर्न पाउने अधिकार भएको देखिन नआएकोले अधिकारै नभएको कुरामा पनि गुठी लगत तथा तहबिल कार्यालयले निर्णय गरेकोलाई कानुनसंगत भनी मान्न नमिल्ने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3852
मुद्दाको विषयनिर्णय बदर
निर्णय वर्ष / मिति2046/05/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3852
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्