नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3838 · वि.सं. २०४६

नि.नं. 3838 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ निर्वाचन कार्य सम्पन्न भएमा वारिसले सहिछाप गरेको भए तापनि खसेको मत सदर बदर हुने सम्बन्धी निर्वाचन अधिकृत समक्ष उजूर गर्न पाउने निर्वाचन (अपराध तथा सजाय) ऐनले दिएको अधिकार त्यसरी सही गर्दैमा कुण्ठित हुनसक्ने होइन । निर्वाचन विशेष अदालत समक्ष किटानी तवरमा यो यति मत यो यति कारणबाट सदर बदर हुनुपर्ने भन्ने किटानी जिकिर निवेदकले लिएपछि सो भए नभएको हेर्नु पर्ने विशेष अदालतको कर्तव्य हुन जाने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3838
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2046/03/05
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3838
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्