नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3828 · वि.सं. २०४६

नि.नं. 3828 — सम्बन्ध बिच्छेद

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ सम्बन्ध बिच्छेद मुद्दा र अंश मुद्दा एकै लगाउको देखिँदा अंश मुद्दा र लगाउको सम्बन्ध बिच्छेद मुद्दा समेत साथै निर्णय गर्नु पर्नेमा अंश मुद्दा मुल्तबी राखी सम्बन्ध बिच्छेद मुद्दामा निर्णय गरेको नमिल्ने । (प्रकरण नं. १५) § सम्बन्ध बिच्छेद मुद्दामा वादीको दावी र प्रतिवादीको भनाईबाट समेत प्रतिवादीबाट जन्मेकी छोरी वादीको हो होइन सो निर्णय बिन्दूमा पुगेपछि मात्र सम्बन्ध बिच्छेदमा निर्णय हुने हुँदा नाताको विवादको हकमा दुवै अंश र सम्बन्ध बिच्छेदमा निर्णय नगरी एउटै अंश मुद्दाबाट निर्णय गरे हुने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3828
मुद्दाको विषयसम्बन्ध बिच्छेद
निर्णय वर्ष / मिति2046/04/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3828
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्