नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3819 · वि.सं. २०४६

नि.नं. 3819 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ मानिस मारेको कुरा थाहा भएर पनि जाहेर नगरेको देखिन आएको तर लास दबाउने कृया गरेको प्रमाणित हुन नसकेको देखिँदा ज्यानसम्बन्धीको २५ नं. अनुसार निजहरुलाई सजायँ गर्ने । (प्रकरण नं. ४९) § पूर्व योजना मनसाय रिसइवी देखिन नआएको रक्सी खाइराखेको बेलामा झगडा भई आवेशमा आई कुटपीट गर्दा मृत्यु भएको उक्त उल्लिखित आधार प्रमाणहरुबाट समेत देखिन आएकाले ज्यानसम्बन्धीको १४ नं. अनुसार दश (१०) वर्ष कैदको सजायँ हुने । (प्रकरण नं. ५२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3819
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2046/01/04
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3819
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्