नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3817 · वि.सं. २०४६

नि.नं. 3817 — हक कायम समेत

सिद्धान्त / नजिर सार (Headnote Summary)

§ घर र त्यसले चर्चेको लगापातसम्म भोगबन्धकी कायम भई अदालतको फैसला बमोजिम भोगबन्धकी लिखत पास भएको अवस्थामा सो लिखत पास मुद्दाको फैसलाले जग्गा पास गर्न नहुने भनेको जग्गालाई समेत भोगबन्धकीमा दिएको भनी स्वीकार गर्न नमिल्ने । (प्रकरण नं. २३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3817
मुद्दाको विषयहक कायम समेत
निर्णय वर्ष / मिति2046/05/27
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोलाको राय :
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3817
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्