नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3810 · वि.सं. २०४६

नि.नं. 3810 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ३५ वर्ष पुगेकी अविवाहितले छोरा सरह आफ्नो भाग अंश पाउने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3810
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2045/12/25
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3810
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्