नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3799 · वि.सं. २०४६
नि.नं. 3799 — उत्प्रेषणयुक्त आदेश जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) गाउँ पञ्चायत ऐन, २०१८ को दफा ६२(४) ले गाउँ पञ्चायतको पदाधिकारी तथा सदस्यलाई हटाउने निलम्बन गर्ने अधिकार श्री ५ को सरकारलाई मात्र दिएको, जिल्ला पञ्चायतलाई सो अधिकार प्राप्त भएको नदेखिने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3799 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषणयुक्त आदेश जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2046/03/08 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3799 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
