नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3794 · वि.सं. २०४६

नि.नं. 3794 — राजकाज अपराध

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) पत्र प्रचार प्रसारमा आएको नभई व्यक्तिगत तवरमा लेखिएको देखियो, ‘सुन भैया मदेसिया’ भन्ने जस्तो पर्चाहरूमा सो पत्रको कुनै घनिष्टता नदेखिँदा सो पत्र र पर्चाको अस्तित्व बेगल बेगल छ, पर्चा प्रतिवादीबाट बरामद भएको छैन नेपालको सार्वभौमसत्ता र प्रादेशिक अखण्डतामा खलल पर्न सक्ने गरी घृणा, द्वेष वा अपहेलना उत्पन्न हुने काम कुरा प्रतिवादीले गरेको भन्ने कुरा स्पष्ट प्रमाणित हुन नसकेको स्थितिमा निजलाई सफाई दिने ठहर्‍याई भएको फैसला मिलेकै देखिने । (प्रकरण नं. २०)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3794
मुद्दाको विषयराजकाज अपराध
निर्णय वर्ष / मिति2046/03/28
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3794
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्