नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3793 · वि.सं. २०४६

नि.नं. 3793 — जबरजस्ती चोरी

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) तत्कालीन प्रचलित न्याय प्रशासन सुधार ऐन अन्तर्गत क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन गर्ने अनुमति पाउँ भन्ने निवेदन पर्नु बेगर सिधै पुनरावेदन लाग्न सक्ने नदेखिने, यस्तोमा पुनरावेदन दर्ता गर्न ल्याउँदाकै अवस्थामा सोही व्यहोरा जनाई दरपीठ गरिदिनु पर्नेमा गरेको नदेखिनाले अड्डाको गल्तीबाट पक्षको हक हितमा असर पार्न नसकिने । (प्रकरण नं. १९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3793
मुद्दाको विषयजबरजस्ती चोरी
निर्णय वर्ष / मिति2046/03/20
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3793
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्