नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3792 · वि.सं. २०४६

नि.नं. 3792 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) व्यवहार प्रमाण समेतबाट अंशबण्डा भई छुट्टी भिन्न भई बसेको नदेखिएको स्थितिमा भिन्दा भिन्दै मौजामा रहे बसेकै कारणबाट छुट्टी भिन्न भएको मान्न नसकिने । (प्रकरण नं. ९)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3792
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2046/02/06
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3792
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्