नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3760 · वि.सं. २०४६

नि.नं. 3760 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) निवेदिकालाई दिएको नियुक्तिपत्रमा उल्लेख भएको अवधि भित्र तपाईको काम सन्तोषजनक नभएमा स्थायीको लागि कारवाही गरिने छैन भन्ने वाक्यांशले परीक्षणकाल समाप्त भएपछि स्वतः स्थायी पद मानिने भनी अथ्र्याउन मिल्ने नदेखिने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3760
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2045/11/08
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3760
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्