नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3758 · वि.सं. २०४६

नि.नं. 3758 — जिऊ मास्ने बेच्ने

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) प्रतिवादीको साक्षीले बेच्न भारत लगेको होइन भनी बकपत्र गरेको छ तर नेपाल भारत बोर्डर नजिक प्रहरीद्वारा पक्राउ भएको समेत कारणबाट उक्त साक्षीहरुको बकाई विश्वासप्रद देखिँदैन, प्रतिवादीलाई झिकाइएकोमा तामेल भएको म्यादमा हाजिर नभई गुजारी बसेको देखिने स्थितिमा निज प्रतिवादी निर्दोष रहेछ भन्न नसकिने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3758
मुद्दाको विषयजिऊ मास्ने बेच्ने
निर्णय वर्ष / मिति2046/02/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3758
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्