नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3757 · वि.सं. २०४६
नि.नं. 3757 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) छोरासंग लसपस गरेको भनी बकवास गरी हल्ला फैलाएको भन्ने कुराको रिसमा मर्नेलाई कुटपिट गरी मारेको भन्ने देखिँदा यस्तोमा अपराध गरेको अवस्थाको विचारबाट प्रतिवादीलाई ज्यान सम्बन्धीको १३ नं. को देहाय (३) बमोजिम सर्वश्वसहित जन्मकैद सजायँ गर्दा चर्का पर्ने देखिँदा प्रतिवादीहरुलाई अ.बं. १८८ नं. बमोजिम जनही कैद वर्ष १० दश हुने । (प्रकरण नं. ३०)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3757 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2045/11/05 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3757 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
