नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3756 · वि.सं. २०४६
नि.नं. 3756 — ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जन्मिएको बच्चाको नाल काटी बाँध्नु पर्नेमा नबाँधेको कारणबाट रक्तश्राव भई बच्चाको मृत्यु हुन गएको भन्ने देखिँदा मार्ने नियतबाट त्यस प्रकारको क्रिया गरेको भन्ने मिसिल प्रमाणबाट नदेखिने, केवल होस नपुर्याई नाल बाँधी नदिएको कारणबाट जातक बच्चीको मृत्यु हुन गएको भन्ने देखिन आएको स्थितिमा श्री ५ को सरकारको पुनरावेदन जिकिर बमोजिम ज्यान सम्बन्धीको १३(३) अन्तर्गतको अपराध गरेको भन्न सकिने अवस्था नरहने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3756 |
|---|---|
| मुद्दाको विषय | ज्यान |
| निर्णय वर्ष / मिति | 2045/11/29 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3756 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
