नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3748 · वि.सं. २०४६

नि.नं. 3748 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफूमाथि हमला गर्नेसित चक्कु खोसी सकेर पनि फेरि सोही चक्कु प्रहार गरेको देखिन आएकोले यस्तो अवस्थामा अभियुक्तलाई ५ वर्ष मात्र कैद गर्ने भनी व्यक्त गरेको राय मनासिब देखिन नआउने तर पूर्व योजनाबाट वारदात भएको नदेखिई मृतककै कारणबाट सो वारदात घट्न गएको देखिन आएकोले शुरु जि.अ.ले दावी बमोजिम ज्यान सम्बन्धीको १३(१) बमोजिम सर्वश्वसहित जन्मकैद नगरी १० वर्ष मात्र कैद गर्ने गरी राय दिएको मनासिब ठहर्ने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3748
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2045/11/27
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3748
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्