नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3744 · वि.सं. २०४६

नि.नं. 3744 — भाडा दिलाई घर खाली, जालसाज

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) कुनै पनि हक हस्तान्तरण गरिएको घर पारित छैन भन्ने अधिकार घरको दातालाई मात्र हुन्छ, त्यस्तो हक अधिकारको विषयमा प्रश्न उठाई आउने र अर्काको जग्गामा घर बनाउन स्वीकृतिसम्म नलिई मैले सो घर बनाएको हुँ भन्ने दावी लिने व्यक्तिलाई सो सम्बन्धमा विवाद उठाउने अधिकार नहुने । (प्रकरण नं. २२) (२) वादीले आफ्नो दातासंग लिएको घरसारको राजीनामा दाताले स्वीकारी रहेकै अवस्थामा घरसंघाको पुर्जीको आधार लिई त्यस्तो घरका सम्बन्धमा विवाद उठाउने अधिकार प्रतिवादीको हुन सक्ने भन्न नमिल्ने । (प्रकरण नं. २२) (३) एकाको जग्गामा अर्को व्यक्ति गई जग्गाको हकवालासंग स्वीकृतिसम्म नलिई घर बनाउन सक्ने स्थित नहुने । (प्रकरण नं. २२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3744
मुद्दाको विषयभाडा दिलाई घर खाली, जालसाज
निर्णय वर्ष / मिति2045/12/10
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3744
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्