नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3743 · वि.सं. २०४६

नि.नं. 3743 — लेनदेन जालसाज

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सहिछाप गरेको देखिए पनि वास्तविक रुपमा लेनदेन नभएको देखिन आएबाट तमसुक बमोजिमको थैली भराई पाउँ भन्ने वादी दावा पुग्न नसक्ने । (प्रकरण नं. १५) (२) लेनदेन नै नभएकोमा लेनदेन भएको तमसुक खडा गरेको हुँदा जालसाजी गरेको हैन भन्न नसकिने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3743
मुद्दाको विषयलेनदेन जालसाज
निर्णय वर्ष / मिति2046/01/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3743
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्