नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3740 · वि.सं. २०४६

नि.नं. 3740 — उत्प्रेषण लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) संस्थानमा कर्मचारीको नियुक्ति, बढुवा र सजायँ सम्बन्धी सामान्य सिद्धान्तको दफा ६.८.१ बमोजिम कारवाही गरी निवेदकलाई सेवाबाट हटाएको भन्ने कतैबाट देखिन नआएको स्थितिमा निवेदकलाई कानुन बमोजिम प्रशासनिक कारवाही गरी अवकाश दिएको भन्न नमिल्ने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3740
मुद्दाको विषयउत्प्रेषण लगायत जो चाहिने उपयुक्त आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2045/11/15
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3740
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्