नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3739 · वि.सं. २०४६
नि.नं. 3739 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पर्चा खडा गरी सो पर्चामा कारण समेत उल्लेख गरेको अवस्थामा निवेदकको जिकिर बमोजिम सफाईको मौका दिन पर्ने बाध्यात्मक व्यवस्था नदेखिएबाट निवेदकको माग बमोजिमको आदेश जारी गर्न नमिल्ने । (प्रकरण नं. ९)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3739 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2046/01/20 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3739 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
