नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3735 · वि.सं. २०४६
नि.नं. 3735 — दाखेल खारेज
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) एकपटक आफ्नो भाग छुटाई कित्ताकाट गरिदिन मन्जूर भई कागज गरिसकेपछि अहिले आई कित्ताकाट गरिदिन मन्जूर छैन भन्न प्रमाण ऐन, २०३१ को दफा ३४ बमोजिम बिवन्धनको सिद्धान्तले नमिल्ने । (प्रकरण नं. १४) (२) कानुन बमोजिम गरी लिखत राजीनामा बमोजिम जग्गा भोग चलन भइरहेको स्थितिमा र कानुन बमोजिम आफ्नो अंश हक लाग्ने जग्गा बिक्री गर्न बंदेज लगाउँदा कानुन प्रतिकूल हुन जाने । (प्रकरण नं. १४)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3735 |
|---|---|
| मुद्दाको विषय | दाखेल खारेज |
| निर्णय वर्ष / मिति | 2046/01/14 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान | माननीय न्यायाधीश श्री हरिश्चन्द्र उपाध्यायको उल्टीमा रेकर्ड राख्नु........२ मिसिल नियम बमोजिम गरी बुझाई दिनु..........३ |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3735 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
