नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3734 · वि.सं. २०४६
नि.नं. 3734 — प्राचीन मूर्ति चोरी
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) प्राचीन मूर्तिहरुको स्थानान्तरणमा प्राचीन स्मारक संरक्षण ऐन नै लागू हुने । (प्रकरण नं. १५) (२) एकै वारदातमा २ ऐन अन्तर्गत सजायँ गर्न नमिल्ने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3734 |
|---|---|
| मुद्दाको विषय | प्राचीन मूर्ति चोरी |
| निर्णय वर्ष / मिति | 2045/12/15 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3734 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
