नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3733 · वि.सं. २०४६
नि.नं. 3733 — बाली
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जग्गा मिच्नेको १८ नं. ले केवल जग्गा मुद्दाको जरियाबाट उठान भएको मुद्दामा मात्र बाली भराउन हदम्यादको व्यवस्था गरेको तर लिखत बदर मुद्दाबाट बाली भराउने सम्बन्धमा सो कानुनी व्यवस्था प्रयोग हुन गर्न न्यायसंगत नभएकोबाट वादी दावी कानुन अनुकूल मान्न नमिल्ने । (प्रकरण नं. ११) (२) कानुन अनुकूल नभए नरहेको वादी दावीको सम्बन्धमा कानुनले कुनै मद्दत गर्न नसक्ने । (प्रकरण नं. ११)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3733 |
|---|---|
| मुद्दाको विषय | बाली |
| निर्णय वर्ष / मिति | 2046/02/09 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3733 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
