नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3729 · वि.सं. २०४६

नि.नं. 3729 — उत्प्रेषणको आदेश जारी गरिपाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) दुवै निवेदनपत्रहरु रिट निवेदकले नै लेखेको हो होइन भनी निवेदकलाई प्रतिवाद गर्ने मौका दिइनु पर्ने तर प्राकृतिक न्याय सिद्धान्त विपरीत यी रिट निवेदकको लेखापढीको प्रमाणपत्र खारेज गर्ने गरेको जिल्ला अदालतको निर्णय त्रुटि भई मिलेको नदेखिँदा सो निर्णय उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. ७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3729
मुद्दाको विषयउत्प्रेषणको आदेश जारी गरिपाउँ
निर्णय वर्ष / मिति2046/01/14
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3729
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्