नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3723 · वि.सं. २०४६

नि.नं. 3723 — उत्प्रेषण

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) मालपोत कार्यालयको प्रशासनिक भूलले निवेदकको नाउँमा दाखेल खारेज गरिएकोमा पछिबाट सामान्य भूललाई आफैं सच्याई गरेको कार्यलाई त्रुटिपूर्ण भन्न नमिल्ने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3723
मुद्दाको विषयउत्प्रेषण
निर्णय वर्ष / मिति2045/12/22
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंहको राय । | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलको राय भई २०४५।२।१३ मा आदेश भएको रहेछ । | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिलको राय मनासिब ठहर्छ । फाइल नियमानुसार गरी बुझाई दिनु ।
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3723
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्