नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3716 · वि.सं. २०४६

नि.नं. 3716 — कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) रक्सी खाई माती दुःख दिने, घरबाट निक्ली जा भन्ने समेतबाट लोग्नेलाई मारेको, अपराधको प्रकृती हेर्दा लोग्नेलाई मार्नु पर्ने सम्मको रिसइवी मनसाय अरु भएको मिसिलबाट नदेखिने, यस्तो स्थितिमा सर्वस्वसहित जन्मकैदको सजायँ गर्दा चर्को पर्न जाने देखिएकोले १० वर्ष मात्र कैद गर्ने गरी अ.बं. १८८ नं. बमोजिम व्यक्त गरिएको अञ्चल अदालतको रायलाई सदर गरेको क्षेत्रीय अदालतको राय मनासिब ठहर्ने । (प्रकरण नं. १६)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3716
मुद्दाको विषयकर्तव्य ज्यान
निर्णय वर्ष / मिति2045/11/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3716
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्