नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3709 · वि.सं. २०४६
नि.नं. 3709 — उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) श्री ५ को सरकारबाट सञ्चालन हुने हेल्थपोष्टका लागि प्रचलित कानुन बमोजिम श्री ५ को सरकारले जग्गा प्राप्त गर्ने हुँदा हेल्थपोष्टका लागि गाउँ पञ्चायतले जग्गा प्राप्त गरिदिने होइन (प्रकरण नं. ८) (२) गाउँ पञ्चायतले गाउँ पञ्चायत ऐन, २०१८ को दफा ३० (क) अनुसार जग्गा प्राप्त गरी आफूले सो जग्गा विकास र निर्माण कार्यमा उपभोग नगरी श्री ५ को सरकारद्वारा सञ्चालन हुने हेल्थपोष्टका नाममा दानपत्रको रजिष्ट्रेशन पास गरिदिएको विकास र निर्माण सम्बन्धी कामको लागि जग्गा प्राप्त गरेको हो भनी मान्न नमिल्ने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3709 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2045/12/30 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3709 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
