नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3706 · वि.सं. २०४६
नि.नं. 3706 — परमादेश मिश्रित उत्प्रेषण
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) तयार भइसकेको तेल आयात गर्दा १ प्रतिशत लाग्नेमा तेल बनाउने कच्चा पदार्थमा सो भन्दा बढी दस्तूर लाग्ने व्यवस्था भएको नदेखिने । (प्रकरण नं. ८)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3706 |
|---|---|
| मुद्दाको विषय | परमादेश मिश्रित उत्प्रेषण |
| निर्णय वर्ष / मिति | 2045/11/03 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हरगोविन्दसिंह प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3706 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
