नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3705 · वि.सं. २०४६

नि.नं. 3705 — बकसपत्र बदर

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) आफूखुस गर्न पाउने बाहेक अरुमा अंशियारा वा हक पुग्नेको मन्जूरीको लिखत नलिई अथवा साक्षी नराखी बकस दिएको सदर नहुने । (प्रकरण नं. १५) (२) एकाघर भन्नाले एकासगोलको भन्ने बुझिने । (प्रकरण नं. १५) (३) उमेर पुगेका अंशियारा छोराको मन्जूरी लिई बकसपत्र दिएको नदेखिँदा र ३ अंशियार देखिँदा विवादको बकसपत्र लिखत मध्ये ३ भागको १ भाग लिखत र सो लिखतको आधारमा गराएको दर्ता बदर हुने । (प्रकरण नं. १५)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3705
मुद्दाको विषयबकसपत्र बदर
निर्णय वर्ष / मिति2045/11/22
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3705
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्