नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3700 · वि.सं. २०४६

नि.नं. 3700 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) एकासगोलै रहे बसेको अवस्थामा पटक पटक गरी खरीद गरेको जग्गामा खरीद गरी लिएको लिखतमा दाइजो पेवा भन्ने उल्लेख भएकै आधार प्रमाणबाट मात्र सो सम्पत्ति वादीको एकलौटी भन्न सकिने अवस्था नआउने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3700
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2045/11/09
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3700
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्