नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3695 · वि.सं. २०४६
नि.नं. 3695 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वारदात स्थलमा उपस्थित रहेकै प्रमाणित भएको यस स्थितिमा प्रतिवादीले चोरीको ६ नं. अनुसार चोरी डाँका गरेको र ज्यान सम्बन्धीको १७(३) अन्तर्गतको अपराधसम्म गरेको ठहर्ने । (प्रकरण नं. २७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3695 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2046/01/27 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3695 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
