नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3694 · वि.सं. २०४६

नि.नं. 3694 — बिगो भराई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अ.बं. १७१(क) नं. बमोजिम बेचबिखन समेत गर्न रोक्का रहेको सम्पत्ति रोक्का फुकुवा नभएसम्म अरुका नाममा बेचबिखन दर्ता नामसारी हुने अवस्था रहँदैन, अरुका नाममा बेचबिखन दर्ता नामसारी भएमा पनि त्यसले कानुनी मान्यता प्राप्त गर्न सक्ने अवस्था नहुने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3694
मुद्दाको विषयबिगो भराई पाउँ
निर्णय वर्ष / मिति2045/12/29
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४६, नि.नं. 3694
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्