नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3689 · वि.सं. २०४६
नि.नं. 3689 — जग्गा खिचोला
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) सूचनाको म्यादभित्रै रैकरमा परिणत गरी पाउन दरखास्त दिई रैकरमा परिणत गर्ने आदेश भई रैकरमा परिणत गरिएकोलाई पहिलो दर्ता मान्नु पर्ने, पछिको दूषित दर्तालाई कानुन बमोजिमको दर्ता भनी मान्यता दिन नमिल्ने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3689 |
|---|---|
| मुद्दाको विषय | जग्गा खिचोला |
| निर्णय वर्ष / मिति | 2045/12/24 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४६, नि.नं. 3689 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
