नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3667 · वि.सं. २०४५

नि.नं. 3667 — आम्दानी खर्चको हिसाब दिलाई पाउँ

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) ठेक्कामा हिस्सेदार बनाएको लिखत प्रमाण बेगर हिस्सेदार भन्न नमिल्ने । (प्रकरण नं. १२) (२) पैसा भुक्तानी लिने मन्जूरनाममा पाटनर भनी लेखिएको आधारमा हिस्सादार भन्न नमिल्ने । (प्रकरण नं. १२)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3667
मुद्दाको विषयआम्दानी खर्चको हिसाब दिलाई पाउँ
निर्णय वर्ष / मिति2045/12/10
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3667
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्