नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3666 · वि.सं. २०४५
नि.नं. 3666 — उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) जो मोही हुन्छ उसैसंगबाट नै कूतबाली भराउने हो, साविक मोही जीवित रहेको भए निजलाई मरेको भनी निजको जेठो छोरासंग कूतवाली भराई पाउँ भनी नालिश दिनु पर्ने औचित्य नरहने । (प्रकरण नं. १३) (२) मोही मरिसकेको भनी दावी लिई मोहीको जेठो छोरा उपर बाली मुद्दा दिई बाली भरी पाउने ठहरी फैसला भएको अवस्थामा पछिका मितिमा मोही मरेको भनी जग्गाधनीले अर्को छोरालाई मोही रोज्न नपाउने । (प्रकरण नं. १३)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3666 |
|---|---|
| मुद्दाको विषय | उत्प्रेषण लगायत उपयुक्त आज्ञा, आदेश वा पुर्जी जारी गरिपाउँ |
| निर्णय वर्ष / मिति | 2045/11/26 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानज्यूको रायसंग सहमत नहुँदा स.अ. नियमावली | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहको राय । | माननीय न्यायाधीश श्री पृथ्वीबहादुर सिंहज्यूको रायसंग सहमत नहुँदा सर्वोच्च अदालत नियमावली | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय । | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय मनासिब ठहर्छ । कानून बमोजिम गर्नु भनी प्रत्यर्थी कार्यालयको जानकारीको लागि आदेशको एकप्रति नक्कल महान्यायाधिवक्ताको कार्यालय मार्फत पठाई फाइल नियमानुसार गरी बुझाई दिनु । |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3666 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
