नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3664 · वि.सं. २०४५
नि.नं. 3664 — नाता कायम
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) लुटपिट मुद्दा परी विपक्षी बनी सकेका व्यक्तिहरुले बकेको बकपत्र विश्वासप्रद नदेखिने । (प्रकरण नं. १६) (२) नाता कायम मुद्दामा क्षेत्रीय अदालतको फैसलाको आधारमा मगाइएको तायदातीलाई हाल यस अदालतको विचाराधीन रहेको सोही नाता कायम मुद्दामा प्रमाणको रुपमा लिई सो तायदाती आदेशको कारणबाट नाता कायम हुने भन्न नमिल्ने । (प्रकरण नं. १६)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3664 |
|---|---|
| मुद्दाको विषय | नाता कायम |
| निर्णय वर्ष / मिति | 2045/11/26 |
| अदालत / इजलास | पूर्ण इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोलाको राय । | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय रहेछ । | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधानको राय मनासिब ठहर्छ । नाता कायम हुने ठह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3664 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
