नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3663 · वि.सं. २०४५

नि.नं. 3663 — डाँका

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) सबूद प्रमाण अनुसार इन्साफ हुँदा चारजना भन्दा कम प्रतिवादीहरुले डाँका अपराध गरेको ठहर हुन सक्छ तर चार जना भन्दा बढी प्रतिवादीरुले डाँका गरेको ठहर हुन नै पर्छ अन्यथा डाँका वारदात कायम हुन नसक्ने भन्ने कानूनसंगत नहुने । (प्रकरण नं. ३३) (२) साक्षीहरुको बकपत्रहरु एकरुपता नभएको त्यस्तो बकपत्रलाई आधार मान्न नमिल्ने । (प्रकरण नं. ३३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3663
मुद्दाको विषयडाँका
निर्णय वर्ष / मिति2045/12/01
अदालत / इजलासपूर्ण इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी वास्तोला | माननीय न्यायाधीश श्री प्रचण्डराज अनिल | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय र यी चारै जना प्रतिवादीहरु राजेश्वर दुवे | माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानको राय भई डिभिजन बेञ्चबाट राय बाझी फैसला भएको रहेछ । | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाले सफाई दिने ठहराएको माननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधानले डाँका गरेको ठह | माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणाको राय मनासिब ठहर्छ ।
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3663
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्