नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3659 · वि.सं. २०४५

नि.नं. 3659 — सवारी दुर्घटना कर्तव्य ज्यान

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) अनिश्चित स्थितिमा खाली शंकाजनक रहेको झगडाको आधारमा मात्र दावी बमोजिम अभियुक्तले मार्ने मनसायले ट्रकबाट किचाई मारेको भनी ठहर गर्न न्यायसंगत नहुने । (प्रकरण नं. १७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3659
मुद्दाको विषयसवारी दुर्घटना कर्तव्य ज्यान
निर्णय वर्ष / मिति2045/11/03
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3659
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्