नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3654 · वि.सं. २०४५

नि.नं. 3654 — अंश दपोट

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) विवादीत कित्ता कित्ताको घर जग्गाहरु प्रतिवादीले अंश मुद्दामा तायदाती फाँटवारी दिंदा उल्लेख नगरेकोबाट निजले दबाए छपाएको होइन भन्न मिल्ने नदेखिने । (प्रकरण नं. १४) (२) सगोलमा रहेको भन्ने देखिन आएको अवस्थामा एकासगोलका परिवारका सदस्य जस्का नाउँमा सकार भए पनि सो सम्पत्तिको स्रोत पैतृक सम्पत्ति देखिने । (प्रकरण नं. १४)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3654
मुद्दाको विषयअंश दपोट
निर्णय वर्ष / मिति2045/10/23
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हरगोविन्द सिंह प्रधान | माननीय न्यायाधीश श्री महेशरामभक्त माथेमा
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3654
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्