नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3641 · वि.सं. २०४५
नि.नं. 3641 — जिउ मास्ने बेच्ने
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) कुनै केटीलाई विदेशमा बिक्री गर्न एक ठाउँबाट अर्को ठाउँमा लैजानु नै मुलुकी ऐन जिउ मास्ने बेच्नेको १ नं.को निमित्त पर्याप्त हुने । (प्रकरण नं. १७)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3641 |
|---|---|
| मुद्दाको विषय | जिउ मास्ने बेच्ने |
| निर्णय वर्ष / मिति | 2045/09/12 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3641 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
