नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3638 · वि.सं. २०४५
नि.नं. 3638 — कर्तव्य ज्यान
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) वारदात नै भए गरेको भन्ने शंकारहित तवरबाट प्रमाणित हुन नसकेको स्थितिमा केवल शंकाको भरमा अपराधी ठहर गर्न न्यायको दृष्टिमा मिल्ने नदेखिने । (प्रकरण नं. ४१) (२) पुनरावेदन नपरे पनि अ.बं.२०५ नं. ले इन्साफ सजायतर्फ हेर्न मिल्ने । (प्रकरण नं. ४१)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3638 |
|---|---|
| मुद्दाको विषय | कर्तव्य ज्यान |
| निर्णय वर्ष / मिति | 2045/09/23 |
| अदालत / इजलास | संयुक्त इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3638 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
