नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 363 · वि.सं. २०२४

नि.नं. 363 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) साविकको अंश बण्डाको ६१ नं.– लिखत र भोग नभएकोमा अघि बण्डा भइ बाँकी रहेकोमा जिउ जिउ सम्म मात्र उजुर लाग्ने । दाजु भाइको बण्डा भई बाँकी रहेकोमा दाजु सम्मको पालामा उजुर लाग्ने । दाजु परलोक भए पछिको उजुरी ऐनको म्याद नाघी भएको देखिने, खारेज हुने । तत्काल प्रचलित अंश बण्डाको ६१ नं. मा लिखत र भोग नभएकोमा अघि बण्डा भई बाँकी रहेकोमा बण्डा पाऊँ भन्न आएमा भिन्न हुनेको दुइ जिउ जिउ सम्म मात्र उजुर लाग्छ नत्र लाग्दैन भन्ने व्यवस्था भएको देखिन्छ । वादि दावीका मौजाहरु बण्डा हुन बाँकी रहेको भए दाजुराजा रुद्र प्रताप जिवीत छँदै उजुर गर्नु पर्नेमा निज दाजु परलोक भई सकेपछि मात्र यो उजुर गरेको देखिएकोले उक्त अंश बण्डा को ६१ नं को हदम्याद नाघी परेकोमा उजुरीबाट मुद्दा चल्न नसक्ने हुँदा खारेज हुने ठहर्छ । (प्रकरण नं.१७)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.363
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2023/10/18
अदालत / इजलासपूर्ण इजलास
उद्धरण सन्दर्भने.का.प. २०२४, नि.नं. 363
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्