नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3628 · वि.सं. २०४५
नि.नं. 3628 — विदेशी मुद्रा अवैध कारोवार
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) मुलुकी ऐन, १९४ नं. मा भएको व्यवस्था अनुसार अदालतले मुद्दाको तथ्य हेरी धरौटी वा जमानीको अंक तोक्न सक्ने नै देखिने । (प्रकरण नं. २)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3628 |
|---|---|
| मुद्दाको विषय | विदेशी मुद्रा अवैध कारोवार |
| निर्णय वर्ष / मिति | 2045/09/16 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3628 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
