नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3627 · वि.सं. २०४५
नि.नं. 3627 — अंश
सिद्धान्त / नजिर सार (Headnote Summary)
(१) पटक–पटक मुल्तवी रहनुको साथै अन्य आदेश र कार्यवाहीहरुले गर्दा समेत पक्षले अनावश्यक दुःख भोग्न परेको तथ्य मिसिलबाट विद्यमान देखिएकोले न्याय प्रशासन सुधार ऐन, २०३१ को संशोधन सहितको दफा १६(२) ले दिएको अधिकार प्रयोग गरी विन्तिपत्रमा उल्लेख भएको अंश मुद्दा र सोसंग सम्बन्धित अन्य लगाउका मुद्दा समेत बागमती अञ्चल अदालतमा झिकाई बागमती अञ्चल अदालतबाट कानून बमोजिम चाँडो किनारा गरिदिनु भनी आदेश जारी हुने । (प्रकरण नं. २)
फैसलाको आधिकारिक विवरण
| निर्णय नं. | 3627 |
|---|---|
| मुद्दाको विषय | अंश |
| निर्णय वर्ष / मिति | 2045/08/17 |
| अदालत / इजलास | एक न्यायाधीशको इजलास |
| न्यायाधीश | माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह |
| उद्धरण सन्दर्भ | ने.का.प. २०४५, नि.नं. 3627 |

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।
