नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3626 · वि.सं. २०४५

नि.नं. 3626 — राजीनामा लिखत कीर्ते

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) वादीले दिएको फिरादमा लागेको निजको ल्याप्चे शंख जातको नै देखिन आएकोले नभएको जालसाजी मानिस खडा भई फिराद दिएको भनी दावी लिई फिराद दिन सक्नु पर्ने नगरेकोबाट पुनरावेदकतर्फको जिकिरलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. ११) (२) लिखत गराई लिनेले लिखत गराई लिने सबै व्यवस्था मिलाई सकेपछि खाली पास गर्न सम्म वारीस गरी पठाउने र वारीस हुनेले पनि आफूलाई दिएको वारीसनामा बमोजिम अड्डामा गई पास गराई ल्याउने सम्म हुँदा वारीसद्वारा पास गराई लिएकोबाट लिखत गराई लिनेले कीर्ते नगरेको भन्न मिल्ने देखिन नआउने । (प्रकरण नं. ११) (३) आफूले वारीस अख्तियारनामा गरी दिएको व्यक्तिले गरेको सबै कारणीले गरे सरह नै मानिने । (प्रकरण नं. ११)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3626
मुद्दाको विषयराजीनामा लिखत कीर्ते
निर्णय वर्ष / मिति2045/08/27
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान | माननीय न्यायाधीश श्री रुद्रबहादुर सिंह
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3626
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्