नेपाल कानून पत्रिका (ने.का.प.) · निर्णय नं. 3625 · वि.सं. २०४५

नि.नं. 3625 — अंश

सिद्धान्त / नजिर सार (Headnote Summary)

(१) लिखतहरु मध्ये वादीले बिक्री गरेको जग्गा कसैको हक नलाग्ने आफ्नो एकलौटी हकको जग्गा भनी देखाई बिक्री गरेको, सो लिखतमा आफूले सगोलमा रहेका भनी दावी लिएका कुनै अंशियारलाई साक्षी नराखेकोबाट वादीको आफ्नै छुट्टै व्यवहार देखिने । (प्रकरण नं. १३) (२) स्वतन्त्र रुपबाट आफ्ना–आफ्ना बिक्री व्यवहार चलाई आएकोमा अंशबण्डाको ३० नं. मा भएको व्यवस्था बमोजिम वादी र प्रतिवादीहरुको बीच अंशबण्डा भई नसकेको भन्न नसकिने । (प्रकरण नं. १३)

फैसलाको आधिकारिक विवरण

निर्णय नं.3625
मुद्दाको विषयअंश
निर्णय वर्ष / मिति2045/09/19
अदालत / इजलाससंयुक्त इजलास
न्यायाधीशमाननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला | माननीय न्यायाधीश श्री हिरण्येश्वरमान प्रधान
उद्धरण सन्दर्भने.का.प. २०४५, नि.नं. 3625
Hello Wokil

यस नजिरको पूर्ण फैसला पाठ, उद्धृत ऐन दफा र मिल्दोजुल्दो अन्य ने.का.प. नजिरहरू Hello Wokil मा तुरुन्त पढ्नुहोस्।

पूर्ण फैसला र AI शोध हेर्नुहोस्